नियम २४
जमानतपत्र प्राप्त खुद्रा बिक्रेता
ऐनको दफा ७ को उपदफा (२) को
प्रयोजनको लागि अनुज्ञापत्र प्राप्त उत्पादक वा थोक बिक्रेताको वा निजको
एजेन्टबाट दाना पदार्थको किसिम, गुणस्तर, परिमाण र मूल्य खुलाई दिइएको
क्यास मेमो साथमा भएको खुद्रा बिक्रेतालाई जमानतपत्र प्राप्त खुद्रा बिक्रेता
मानिनेछ ।